शान्ति सम्झौता विरुद्धका गतिविधिको प्रतिवाद गर्छौ: आठ कम्युनिस्ट पार्टी
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा बसेको आठ कम्युनिष्ट पार्टीको बैठकले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिहरुको प्रतिवाद गर्ने निर्णय गरेको छ ।मङ्गलवार बिहान प्रधानमन्त्री निवासमा भएको आठ कम्युनिस्ट...