• ७ चैत्र २०७९, मंगलवार

पाँच कम्युनिस्ट पार्टीद्वारा जनयुद्ध दिवसको पुर्बसन्ध्यामा दिप प्रज्वलन

अनिता गजमेर उदयपुर / जनयुद्धको २८ औं बर्ष प्रवेशको सन्दर्भमा पाँच कम्युनिस्ट पार्टीहरुले दिप प्रज्वलन गरेका छन। नेपाल कम्युनिस्ट पार्टी ,नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी )माओवादी ,नेपाल कम्युनिस्ट पार्टी (बहुमत ),बैज्ञानिक...