• ११ चैत्र २०७९, शनिबार

बैशाख ९गते नेकपा र माओवादी समाजवादीबिच एकताप्रक्रिया सम्पन्न हुने

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबिच चलिरहेको एकता प्रक्रिया बैशाख ९ गते सम्पन्न हुने भएको छ।नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भएको पार्टी स्थापना...