• ९ चैत्र २०७९, बिहीबार

मागहरू सम्बोधन नभएको भन्दै किसानले उडाए कालो बेलुन

चितवन /राजमार्गमा तरकारी फालेर गरिएको आन्दोलनको सुनुवाइ नभएको भन्दै चितवनका किसानहरूले शुक्रबार दोस्रो चरणको आन्दोलन सुरू गरेका छन्। किसानका मागहरू सम्बोधन गर्न दबाबका लागि सडकमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको...