अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले वैदेशिक कृषि उत्पादनमाथि रोक लगाउने
कपिलवस्तु / कृषिप्रधान देश मानिएको नेपालमा बिदेशी कृषि उत्पादनको निर्बाध आयातका कारण स्वदेशी कृषिजन्य बस्तु तथा सेवाहरु विस्थापित भएको, क्वारेन्टाइन नगरि भारत लगायतका देशबाट भित्रिने तरकारीले मानव स्वास्थमा प्रतिकुल र...