• ७ चैत्र २०७९, मंगलवार

उज्यालो पर्खेर !?

यतिखेर मैले कविता लेखूँ या नलेखूँ क्यै फरक पर्दैन् तर, सपनाहरूको जुलुस रोकिनु हुन्न सहिदका रगतले पोतिएका भीमकाय सपनाहरूको स्तम्भ ढल्न दिनु हुन्न क्रान्तिको आँधी–बेहरीमय महायात्रा रोकिनु हुन्न सपना छऊन्जेल,...