१७ श्रावण २०७९, मंगलवार २३:१७ विपत्तिमा गुन्जिएको समवेत स्वर खोमा तरामु मगर तीनबर्ष अगाडी, साउन ७ गते गुल्मी सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक सिङ्दीमा गएको पहिरोको कहर स्मरण गर्दै स्रष्टा टेकन सिंजालीले ‘विपत्तिमा लाको घाउ’ शीर्षकमा कविता लेखे– गड्याङ गुडङ आकाशबाट दक्र्यो पानी...