समाजवादी गणतान्त्रिक सम्पर्क मञ्चले मनायो जनयुद्ध दिवस
काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध समाजवादी गणतान्त्रिक सम्पर्क मञ्चले आज जनयुद्ध दिवस एक कार्यक्रम गरि मनाएको छ। जनयुद्धको २८ औं बर्ष प्रवेशको अवसरमा इतिहासको स्मरण , सम्मान र प्रतिबद्धता...