• ९ चैत्र २०७९, बिहीबार

चार कम्युनिस्ट पार्टीद्वारा संयुक्त मोर्चाको अवधारणा तय गर्न कार्यदल गठन

फागुन १५, काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी सहित ४ कम्युनिस्ट पार्टीले संयुक्त मोर्चालाई गुणात्मकता प्रदान गर्न ४ सदस्यीय कार्यदल गठन गरेका छन । नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय कार्यालय बुद्वनगरमा नेकपाका महासचिव विप्लव...