बीआर आई सहकार्यका लागि हो- भुराजनीतिक उपकरण होइन:राजदूत छन् सोङ्
काठमाडौँ — चिनियाँ राजदूत छन् सोङ्ले नेपालमा चिनियाँ लगानीलाई अनुकूल वातावरण सिर्जना गर्ने आशा व्यक्त गरेका छन् । फ्रेन्ड्स अफ सिल्क रोड नेपालद्वारा बिहीबार आयोजित ‘चीनको बेल्ट एन्ड रोड इनिसियटिभ)...