• ९ चैत्र २०७९, बिहीबार

नेकपा नेता आदर्शको चेतावनी ‘बरु खरानी भईन्छ, डटेर प्रतिरोध गरिन्छ’

काठमान्डौ: ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहित नेताहरुलाई पक्राउ पुर्जी जारीगरेपछी त्यसको बिरुद्द नेकपाका नेताहरुले डटेर सामना गर्ने चेतावनी दिएका छन । सरकारी पक्षले ३ बुँदे सहमतिको...