• ९ चैत्र २०७९, बिहीबार

३ कम्युनिस्ट पार्टीले निर्वाचन बहिस्कार/खारेजी सम्वन्धमा पत्रकार सम्मेलन गर्ने

काठमाण्डौं । ३नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन बहिस्कार/खारेजी सम्वन्धमा पत्रकार सम्मेलन गर्ने भएका छन् । आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय वुद्धनगर काठमाण्डौमा ३ कम्युनिस्ट पार्टीको वैठक वसेर दलाल संसदीय पुँजीवादी...