• ७ चैत्र २०७९, मंगलवार

कमरेड ‘चे’ फर्किए: अनिल शर्मा

काठमाडौं, सिनामंगलस्थित ‘पुरानो घर’ रङ्गमञ्चमा आइतबार नेकपाका महासचिव विप्लवले निर्माणाधिन नाटक ‘चे फर्किए’ का रङ्गकर्मीहरुसँग भेटघाट गर्नुभयो । रङ्गकर्मी अरुण पौडेलले भलाकुसारीको प्रारम्भ नै ‘दाईको जीवन ‘चे’ जस्तै लाग्यो, त्यसैले...