• ७ चैत्र २०७९, मंगलवार

१०दलित सङ्गठनहरुद्वारा छुवाछूत गर्ने गाउँपालिकाअध्यक्षलाई कार्वाहीको माग

काठमाडौ / सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले आफ्नी आमाको १३ औं दिनको पुन्यतिथिको क्रियाभोजममा दलितहरुमाथि छुवाछूत गरेको घटनाप्रति संयुक्त दलित राजनीतिक संघर्ष समितिले कार्वाहीको माग गरेको छ।संघर्ष समितिमा आवद्ध...