जनपत्रकारहरुको विधागत प्रशिक्षण आजवाट शुरु
साउन ७, काठमाडौं । जनपत्रकार संगठन नेपालले काठमाडौं उपत्यकामा कर्मथलो बनाई काम गरिरहेका जनपत्रकारहरुलाई क्षमता अभिवृद्धिका लागि आधारभुत पत्रकारिता तालिम तथा प्रशिक्षण कार्यक्रम आज बाट काठमाडौंमा शुरु भएको छ ।...