जिल्ला अदालत काभ्रेद्वारा नेकपाका१५ कार्यकर्ताविरुद्ध पक्राउपुर्जी जारी
काभ्रे / नेपाल कम्युनिस्ट पार्टीका१५ कार्यकर्ता विरुद्ध जिल्ला अदालत काभ्रेपलान्चोकले पक्राउ पुर्जी जारी गरेको छ।सरकारले नेपाल कम्युनिस्ट पार्टी माथी प्रतिबन्ध लगाएको बेला नेकपा सङ्ग राजनीतिक आस्था राखेको आधारमा लगाइएका मुद्दाहरुको...