छात्रामाथि करणी गर्ने ठेकेदार महतलाई कारबाही गर्न अखिल (क्रान्तिकारी) जुम्लाको माग
जुम्ला । अखिल (क्रान्तिकारी) जुम्लाले एक विज्ञप्ति जारी गर्दै जुम्ला चन्दननाथ नमुना माध्यमिक विद्यालय कक्षा ४ मा अध्यनरत १३ बर्षिया छात्रामाथि चन्दननाथ न।पा वडा न. ७ निवासी ४८ बर्षिय ठेकेदार...