• ११ चैत्र २०७९, शनिबार

शिक्षामा निजीकरण र व्यापारिकरण रोक्न माग गर्दै अखिल (क्रान्तिकारी)ले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौ / शिक्षामा भइरहेको नीजिकरण र ब्यापारिकरण रोक्नुपर्ने सहितका १५ बुदे माग राख्दै अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। बुधबार प्रधानमन्त्री...