बहिनी बस चलाउने, दिदी भाडा उठाउने: छोराछोरी गाडी नचलाउनु भन्छन दिदी बहिनी मान्दैनन्
रुपन्देही । त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी...