अखिल (क्रान्तिकारी) र अनेरास्ववियुबिच चुनावी तालमेल र सहकार्य हुने
काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन( क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियु बिच आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा देशव्यापी तालमेल र सहकार्य हुने...