• ९ चैत्र २०७९, बिहीबार

महाधिवेशनबाट एकीकृत जनक्रान्ति क्रान्ति पूरा गर्ने हतियार बनेको छ : विप्लव

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले एकीकृत जनक्रान्तिको हतियार क्रान्ति पूरा गर्ने हतियार भएको बताएका छन् । आईतवार नवौं महाधिवेशनको बन्दसत्रमा छलफल समूहका नेताहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिदै महासचिव विप्लवले...