क्रान्ति भित्रको सुख चिनाउने एक उर्जाशील गीत –“भोग्नलाई त”
केही मानिसहरुले क्रान्तिलाई डरलाग्दो हाउगुजीको रुपमा चित्रित गर्ने गर्छन् । क्रान्तिलाई दुःख, कष्ट र अप्ठाराहरुको पहाडका रुपमा मात्र बुझिरहेका हुन्छन् एकथरी मानिसहरु । तर संघर्ष, आन्दोलन र क्रान्तिमा दुखै दुःखको...