८ आश्विन २०७९, शनिबार २१:०५ नेकपा अछामद्धारा बाढी पहिरो पीडितलाई राहत सहयोग खेमराज बुढा असोज ७, अछाम । नेपाल कम्युनिष्ट पार्टी अछामले बाढी पहिरो पीडितलाई नगद सहित राहत सामग्री सहयोग गरेको छ । शुक्रबार नेकपा अछामका सचिव लोकेन्द्र शाही, नेकपा नेता निरक शाही र...