लघुवित्त माथि गरिएको जनकार्वाहीप्रति नेकपा जाजरकोटकाे ऐक्यबद्धता
फागुन १६, जाजरकोट /जाजरकोट जिल्लामा लुघवित्तीय संस्थाका कर्मचारीलाई स्थानीय जनताले गरेको जनकार्वाही प्रति नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले ऐक्यबद्धता जनाएको छ । नेकपा जाजरकोटका सेक्रेटेरी विराजन सीले मंगलबार एक प्रेस विज्ञप्ति...