• ११ चैत्र २०७९, शनिबार

नेकपा अछामद्वारा पन्चदेवल बिनायक नगरपालिकालाई ३१ बुँदे ज्ञापनपत्र पेश

फागुन १७, अछाम /नेपाल कम्नियुस्ट पार्टी पन्चदेवल विनायक नगर कमिटी अछामले पन्चदेवल बिनायक नगरपालिकालाई लघुवित्तीय संस्थाहरूकाे अत्याचार बढेकाले काराेबार अनुमति खारेजी लगायतका विभिन्न ३१ बुँदे माग राखी ज्ञापनपत्र बुझाएको छ...