बाढी पहिरोमा परि ज्यान गुमाउने प्रति नेकपाद्धारा दु:ख ब्यक्त, उद्धार र राहत कार्यमा खट्न कार्यकर्तालाई निर्देशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले अविरल बर्षापछि आएको बढी पहिरोमा परि अछाम जिल्लाको कमल बजारमा १२ जना, तुर्माखादमा ९ जना र ढकारीमा १ जना गरि २२ जना नागरिकको पहिरोमा परि...