शिव शिखर सहकारीकाे ठगी राेक्न नेकपा मकवानपुरकाे आग्रह
फागुन १२, मकवानपुर /नेकपा मकवानपुरले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताकाे करोडौं रकम ठगी गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउदै पीडितहरूकाे आन्दोलन प्रति ऐक्यबद्धता जनाएको छ । बिहीबार प्रेस विज्ञप्ति...