• ९ चैत्र २०७९, बिहीबार

माओको युगान्तकारी योगदान

माओको अध्ययन माओलाई मित्र र विरोधी सबैले पढिरहेका छन् । मित्रहरूले माओलाई राम्रोसँग बुझ्न र रक्षा गर्नका लागि पढिरहेका छन् भने विरोधीहरूले माओलाई बुझ्न, रोक्न र मास्नका लागि पढिरहेका छन्...