नेकपा वाँके द्धारा संगठन विस्तार तथा प्रचार प्रसारमा तिव्रता
वाँके नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टीको नवौ महाधिवेशन सम्पन्न पश्चात संगठन सकृय, संगठन सुदृढीकरण र संगठन विस्तार अभियान व्यापक रूपले अगाडि वधाईरहेको छ । नेपाल कम्युनिस्ट पार्टी वाँकेले दिपावलीलाई पार्टी...