नेकपा सुर्खेतद्वारा मिटर व्याज नियन्त्रणबारे सरोकारवालासङ्ग छलफल
जगदीश नाथ योगी ४ फाल्गुन , सुर्खेत / नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याज, मिटर ब्याज लगायतका समसामयीक विषयमा स्थानीय स्तरका सरोकारवाला निकायसंग छलफल गरेको छ।...