• ११ चैत्र २०७९, शनिबार

कार्यदिशा र समाजवादी सत्ताको विकास :विप्लव

भूमिका ‘इतिहासले नयाँ तथ्यहरू र खोजका नयाँ पद्धतिहरू निकाल्छ जसले गर्दा सिद्धान्तको थप विकास गर्नु आवश्यक हुन्छ ।’– लेनिन लेनिनको उल्लिखित संश्लेषणलाई आत्मसात गर्दै यतिबेला मालेमावादी कम्युनिस्टहरूले दुईवटा अन्तरविरोध वा...