• ११ चैत्र २०७९, शनिबार

‘सूर्योदय नियाल्दै’

हामी पहाडको टुप्पोबाट पूर्वको सूर्योदय नियालिरहेका छौँ केही पलमै सुनौला देखिए अग्ला हिमचुचुराहरू हराभरा देखियो तराईको फाँट निर्भीक, स्वच्छ र हरियाली छ पहाड अब कुनै काला धर्साहरू बाँकी छैनन् आँखा-अगाडि...