• ९ चैत्र २०७९, बिहीबार

नेकपा जाजरकोट इन्चार्ज सहित ४ जना पक्राउ

फागुन १७, जाजरकोट/नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरोले आफ्नो जाजरकोट जिल्ला इन्चार्ज पैरख सहित ४ जनालाई बिनाकारण मङ्गलवार राती प्रहरीले पक्राउ गरेकाे प्रति गम्भीर आपत्ति जनाउँदै रिहाइको माग गरेको छ...