नेकपा पाल्पाको चौंथो जिल्ला सम्मेलन सम्पन्न
पाल्पा । नेपाल कम्युनिष्ट पार्टी, पाल्पाको चौथो जिल्ला सम्मेलन शुक्रबार तानसेनमा सम्पन्न भएको छ । सम्मेलनद्वारा मीन बहादुर आले ‘नेपाल’को नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको छ । मार्क्सबाको...