अहिलेको स्ववियु चुनावमा बोरामा पैसा बोकेर जित्न दिइने छैन : नेता प्रकाश
फागुन ९ -दाङ । अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सीले आगामी चैत ५ गते हुने स्ववियु चुनावमा बोरामा पैसा बोकेर जित्ने कसैले सोचेको छ भने संगठनले धावा बोल्ने चेतावनी दिएका छन्...