नेपाल कम्युनिस्ट पार्टी काठमाडौ जिल्ला समितिको चौथो पुर्ण बैठक सम्पन्न
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी काठमाडौ जिल्ला समितिको चौथो पुर्ण बैठक काठमाण्डौ जिल्ला कार्यालयमा सम्पन्न भएको छ । केन्द्रिय सदस्य तथा काठमाडौ सेक्रेटरी क तुलसी नारायण सि को अध्यक्षता तथा...