• ९ चैत्र २०७९, बिहीबार

हिमाल अस्पतालका डाक्टरको कारण प्रशंसा गौतमको ज्यान गयो: स्वस्थ्य मजदुर संघ

२१ फागुन,काठमाडौ । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाई मजदुर संघले हिमाल अस्पतालमा २८ महिनाकी प्रशंसा गौतमको उपचारका क्रममा ज्यान गएको घटनाप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको...