• ११ चैत्र २०७९, शनिबार

प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका डाक्टर घाइते

काठमाडौँ- ​प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका छन् । शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उनी घाइते भएका हुन्...