११ फाल्गुन २०७९, बिहीबार ०९:१४ प्रहरी भित्र प्रहरी नै असुरक्षित, एकजनाको रहस्यमय मृत्यु कर्ण बिश्वकर्मा फागुन ११, सुर्खेत । कर्णाली प्रदेशको प्रदेश प्रहरी गणमा जनताको सुरक्षा गर्ने प्रहरी नै आफै असुरक्षित भएका छन । आज बिहान करिब ३ बजे तिर डिउटीमा खटिएका एक जना प्रहरी...