फाल्गुन १ गते जनयुद्ध दिवस: बिहान बाजागाजा, दिउँसो भोज र बेलुका दिपावली
२९ माघ ,काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले फाल्गुन १ गते हुने जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने भन्दै कार्यक्रमको रुपमा बिहान बाजागाजासहित सडक परिक्रमा गर्ने, दिउँसो भोजको आयोजना गर्ने र बेलुका दिप...