• ७ चैत्र २०७९, मंगलवार

बाँकेमा मिटर ब्याजी र लघुवित्त पीडितको गुनासो: झुन्डिएर मर्ने अवस्थामा पुर्याए

फागुन १०, बाँके । बाँकेका मिटर ब्याजी र लघुवित्त पीडितहरूले आफुहरूलाई झुन्डिएर मर्ने अवस्थामा पुर्याएकाे गुनासो गरेका छन । पीडितहरूले मिटर ब्याजी र लघुवित्तले आफुहरू माथि चर्को आर्थिक शाेषण गरेर...