• ७ चैत्र २०७९, मंगलवार

फर्जि परिचयपत्र भेटिएको भन्दै बाग्लुङको धवलागिरी क्याम्पसमा तालाबन्दी

२५ फाल्गुन,बाग्लुङ /फर्जि परिचयपत्र भेटिएको भन्दै बाग्लुङको धवलागिरि बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण विथोलिएको र फर्जि परिचयपत्र भेटिएकोले एक जना सहायक...