संसदीय व्यवस्था रहेसम्म श्रमिक समुदायको मुक्ति असंभव: विकिरण सी
बाग्लुङ /नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य विकिरणले नेपालमा संसदिय व्यवस्था रहेसम्म सामाजिक सास्कृतिक उत्पीडनको रुपमा रहेको बिभेदको समस्या समाधान असंभव रहेको बताएका छन।सोमबार बाग्लुङमा सम्पन्न श्रमिक समुदाय मोर्चा नेपाल अन्तर्गत...