नेकपा अछामद्वारा वित्तीय संस्थाको किस्ता तथा व्याज असुली माथि प्रतिबन्ध लगाउने निर्णय
२५ फागुन, अछाम/ नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पश्चिम अछामले बैंक तथा वित्तीय संस्थाहरुले मुलुकमा आर्थिक संकट गहिरिदै गएको बेला जनताको ढाड सेक्ने काम गरेकोले रिणको किस्ता र ब्याज असुली...