उद्योग-वाणिज्य महासंघको राष्ट्रिय भेला सम्पन्न
काठमाडौ/नेपाल राष्ट्रिय उद्योग-वाणिज्य महासंघको रास्ट्रीय भेला सम्पन्न भएको छ। राष्ट्रिय भेलाले योगेश बुढाथोकीको संयोजकत्वमा३२ सदस्यीय तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्दै भेला सम्पन्न गरिएको हो । शुक्रबार काठमाडौमा भएको...