क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुर अधिकारबारे सरकारलाई ज्ञापनपत्र दिँदै
काठमाडौ / अखिल नेपाल (क्रान्तिकारी )ट्रेड युनियन महासंघले मजदुरहरुका लागि निर्धारण गरिएको न्युनतम तलबमान र महङ्गी भत्ता सम्बन्धि व्यवस्थाको व्यवहारिक रुपमा कार्यान्वयन नभएको भन्दै सरकारलाई आगामी १६ गते ज्ञापनपत्र पेश...