जनयुद्धको सम्पूर्ण जिम्मेवारी नेकपाले लिन्छ : विप्लव
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले १० बर्षे जनयुद्धको जिम्मेवारी आफूले लिने बताएका छन् । ५ पार्टी निकट महिलाहरुको संयुक्त महिला संघ संघर्ष समितिले आयोजना गरेको ‘वर्तमान परिस्थिति र...