२९ असार २०८१, शनिबार

जनयुद्धको सम्पूर्ण जिम्मेवारी नेकपाले लिन्छ : विप्लव

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले १० बर्षे जनयुद्धको जिम्मेवारी आफूले लिने बताएका छन्