• ११ चैत्र २०७९, शनिबार

नेपाल कम्युनिस्ट पार्टी वाराको निजगढमा जिल्ला सम्मेलन सम्पन्न्

नेपाल कम्युनिष्ट पार्टी बाराको तेस्रो जिल्ला सम्मेलन निजगढमा सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी बिक्रम शाहीको अध्यक्षतामा भएको अधिवेशनको बन्द सत्रले बिपी लामाको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको...