मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी) द्वारा प्रदर्शन
१२ फाल्गुन , भैरहवा /मेडिकल कलेजहरुको मनोमानी र अनियमितता विरुद्ध नेपाल कम्युनिस्ट पार्टी निकटअखिल(क्रान्तिकारी)द्वारा भैरहवामा प्रदर्शन गरिएको छ ।भैरहवाको जिल्ला प्रशासन कार्यलयबाट शुरु गरिएको विरोध र्याली युनिभर्सल मेडिकल कलेजमा पुगेर...