• ११ चैत्र २०७९, शनिबार

आज काठमाडौमा यातायात बन्द, जनजीवन प्रभावित

काठमाडौँ ।  आन्दोलनरत यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको छ । सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको भन्दै सोमबार आन्दोलनमा उत्रियका यातायात व्यवसायीले आज...